+

पूजाको हत्यारालाई कारबाही गर्न माग

नेपालकैरन

काठमाडौँ । सप्तरी सुरुङ्गा–७ हरिपुर रामकोटकी १८ वर्षीया पुजाकुमारी रामको हत्यारालाई कारबाही गर्न माग गरिएको छ । मन्यायीक समाज नेपालले पुजाकुमारी रामको हत्यामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको हो ।

एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय

नेपालकैरन

बागलुङ ।  बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण बढेको छ । एकै ठाउँमा सङ्ग्रहित गरेर राखेको सवा लाख शालिग्राम अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । 

आज दिनभर वर्षा हुने

नेपालकैरन

काठमाडौँ । मुलुकको विभिन्न स्थानमाआज दिनभर वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको जनाउँदै केही ठाउँमा भारी वर्षा हुने अनुमान गरेको छ । 

राजनीति

 एमाले हुलबाट निर्देशित हुने पार्टी होइन : अध्यक्ष ओली

एमाले हुलबाट निर्देशित हुने पार्टी होइन : अध्यक्ष ओली

चितवन। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी अझै मजबुत र लोकप्रिय शक्तिका रूपमा स्थापित गर्दै जाने बताउनुभएको छ । 

‘बजेट कार्यान्वयन कमजोर हुँदा अर्थतन्त्रमा गम्भीर असर’

काठमाडौँ ।  सरकारको वार्षिक बजेट कार्यान्वयन प्रक्रिया कमजोर हुँदा यसले निजी क्षेत्रको मनोबल घटाएको र समग्र राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको धारणा सरोकारवालाहरूले राखेका छन् ।

गशिप सबै

अन्तराष्ट्रिय

अन्तरिक्ष अभियान  सन् २०२५ मा के गर्दैछ चीन ?

अन्तरिक्ष अभियान सन् २०२५ मा के गर्दैछ चीन ?

काठमाडौँ । चीनले सन् २०२५ मा धेरै महत्वपूर्ण अन्तरिक्ष अभियान सञ्चालन गर्ने योजना बनाएको छ । यसमा ‘तियानवेन–२’ नामक क्षुद्रग्रह अन्वेषण मिसन पनि सामेल छ । यस मिसनले क्षुद्रग्रहको नजिक पुगेर अध्ययन गर्ने र नमूना सङ्कलन गर्नेछ ।

फिचर

नासिए मौलिक सम्पदा

नासिए मौलिक सम्पदा

बागलुङ । यहाँका मौलिक सम्पदासँग जोडिएका पहिचान नासिन थालेपछि स्थानीय ज्येष्ठ नागरिक चिन्तित बनेका छन् । विकासका नाममा जथाभाबी सडक सञ्जाल विस्तार गरिँदा मौलिक सम्पदा नासिन थालेपछि ज्येष्ठ नागरिक चिन्तित बनेका हुन् ।

अन्तर्वार्ता

महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छ : सांसद हसिना खान

महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छ : सांसद हसिना खान

काठमाडौँ  । बाँके जिल्लाको सदरमुकाम नेपालगन्जबाट करिब ६ किलोमिटरपूर्व यात्रा गरेपछि डुडुवा गाउँपलिका–३, हलबल डोली गाउँ आउँछ । त्यही गाउँमा जन्मिनुभएकी हसिना खान एक वर्षदेखि प्रतिनिधिसभाको सांसद हुनुहुन्छ । 

कृषि-पर्यटन

गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक

गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक

बागलुङ ।  बागलुङको चर्चित धार्मिक पर्यटकीय क्षेत्र पञ्चकोटसँग जोडिएको रायराँयकोटमा गुराँस फुल्न थालेपछि आन्तरिक पर्यटकको आगमन बढेको छ । 

प्रवास

न्यूयोर्कमा मिथिला हेरिटेज कार्यशाला

न्यूयोर्कमा मिथिला हेरिटेज कार्यशाला

न्यूयोर्क । न्यूयोर्क सिटी मेयरद्वारा घोषणा गरिएको मिथिला संस्कृति तथा फेस्टिभल दिवसका अवसरमा यहाँ ‘आर्ट फर एसडिजिजः मिथिला हेरिटेज कार्यशाला, प्रदर्शनी र पुरस्कार २०२५’ कार्यक्रम आयोजना गरेको छ ।  

साहित्य

रजुम्लाका चित्र बुढा कान्छो ‘सेफ अवार्ड’बाट सम्मानित

रजुम्लाका चित्र बुढा कान्छो ‘सेफ अवार्ड’बाट सम्मानित

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका–३ मा रहेको ‘सुर एन्ड सुपुन्ना अर्गानिक’ होटेलका सञ्चालक चित्र बुढा कान्छो सेफ अवार्डबाट सम्मानित हुनुभएको छ ।

विचित्र संसार

७ डलर चोर्दा ८४ हजार डलरको पेन्सन गुम्यो !

७ डलर चोर्दा ८४ हजार डलरको पेन्सन गुम्यो !

काठमाडौँ । जापानमा एक व्यक्तिले ७ डलर चोर्दा ८४ हजार डलरको पेन्सन गुमाएका छन् । जापानमा २९ वर्ष सेवा गरेका एक बस चालकले यात्रुको भाडाबाट ७ डलर चोरेको आरोपमा बर्खास्त भएपछि ८४ हजार अमेरिकी डलर बराबरको अवकाश प्याकेज गुमाएका छन् ।

राम्रो नेपाल

बागलुङ नगरउपप्रमुको तलबभत्ता सामाजिक कार्यमा

बागलुङ नगरउपप्रमुको तलबभत्ता सामाजिक कार्यमा

बागलुङ ।  बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले आफूले पाउने तलबभत्ता सामाजिक कार्यमा खर्चनुभएको छ । शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर उहाँले तलबभत्ता खर्चंदै आउनुभएको हो ।

विचार

‘नयाँ वर्ष नवीन आशा र विश्वासका साथ समृद्धिको द्वार खुल्ने ऐतिहासिक वर्ष बन्नुपर्छ’

‘नयाँ वर्ष नवीन आशा र विश्वासका साथ समृद्धिको द्वार खुल्ने ऐतिहासिक वर्ष बन्नुपर्छ’

विद्यादेवी भण्डारी
काठमाडौँ ।
नयाँ वर्ष २०८२ को पावन अवसरमा, म स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । 

जीवनशैली

सात दशकदेखि स्वाद चखाउँदै धनकुटे नरिवल बिस्कुट

सात दशकदेखि स्वाद चखाउँदै धनकुटे नरिवल बिस्कुट

धनकुटा । राणाकालीन शासन व्यवस्थाको प्रशासनिक विरासत बोकेको शहर धनकुटालाई अनेक मिथक, कथा र तथ्यले परिचय दिन्छ । प्रशासनिक केन्द्र भएकाले उ बेला गुल्जार भनिएको धनकुटा मुलुकमा व्यवस्था परिवर्तन हुनेक्रमसँगै बेहुली अन्माएको घरजस्तै बिरसिलो बन्दै गएको स्थानीयको अनुभूति सुनिन्छ । 

मल्टिमिडिया

अपराध

सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, दश जना पक्राउ

सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, दश जना पक्राउ

डोटी।  सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ । बडीकेदार गाउँपालिका–२ बर्छैनका २४ वर्षीय नरेश सार्कीको मृत्यु भएको हो ।