ताप्लेजुङको तापेथोकमा कञ्चनजङ्घा पार्क निर्माण हुने
2082-01-05 अगाडि
विराटनगर । कोशी प्रदेशमा ३ हजार जनालाई रोजगारी सिर्जना हुने परियोजना सञ्चालन गरिएको छ । प्रदेश सरकारले साना तथा मझौला व्यवसायको प्रवर्द्धन र उद्यमशीलताको विकासका लागि स्वीस सरकारको सहयोगमा ‘उदय’ परियोजना शुरु गरेको हो ।