होटल र पार्कले भरिँदै डाँडापाखा
2082-01-02 अगाडि
बागलुङ । बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले आफूले पाउने तलबभत्ता सामाजिक कार्यमा खर्चनुभएको छ । शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर उहाँले तलबभत्ता खर्चंदै आउनुभएको हो ।