टी-२० विश्वकप : अभ्यास खेलमा नेपाल ६ विकेटले विजयी
१२ जेठ २०८१, शनिवार अगाडि
पोखरा । अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा अन्नपूर्ण आरोहण दिवसका अवसरमा अन्नपूर्ण म्याराथन हुँदैछ । जेठ २१ गते चार हजार एक सय ३० मिटरको उचाइमा म्याराथन हुन लागेको हो ।