
काठमाडौँ । शिक्षकहरुले जनता समाजवादी नेपालको कार्यालय , बालकुमारीमा धर्ना दिएका छन् ।
शिक्षक महासंघले पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत सोमबार बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म २ घण्टा जनता समाजवादी नेपालको पार्टी कार्यालय धर्ना बसी ध्यानाकर्षण पत्र बुझाएको हो ।
शिक्षकहरु यसअघि नेपाली कांग्रेस, नेकपा एमाले , माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको कार्यालयमा धर्ना बसिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह