अपराध

सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, दश जना पक्राउ

डोटी।  सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ । बडीकेदार गाउँपालिका–२ बर्छैनका २४ वर्षीय नरेश सार्कीको मृत्यु भएको हो ।