कर्पोरेट

घट्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौँ । सुनको मुल्य बिहशीबारको तुलनामा आज घटेको छ । सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला ७ सय रुपैयाँले  घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।