+

स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलनको घोषणा

नेपालकैरन

काठमाडौँ । स्थानीय तहका कर्मचारीले पनि आन्दोलन घोषणा गरेका छन् । विगतमा आफूहरूसँग गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै स्थानीय तहका कर्मचारीहरूले आइतबारदेखि विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन्।

राप्रपाको प्रदर्शनका कारण भोलि शिक्षक आन्दोलन बिहानलाई सारियो

नेपालकैरन


काठमाडौँ । शिक्षक महासंघले भोलि (आइतबार) गर्ने प्रदर्शनको समय सारेको छ। राजावादीहरूले प्रदर्शन गर्ने भएपछि शिक्षकहरूले आफ्नो प्रदर्शनको समय सारेका छन्।

‘विवाहको प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि गोली प्रहार’

नेपालकैरन

रुपन्देही। बुटवलमा शनिवार बिहान भएको गोली प्रहार घटनामा भारतीय युवक संलग्न रहेको प्रहरीको निष्कर्ष छ । भारतीय युवकले नेपाली युवतीलाई विवाह गर्न दबाब दिएको, तर युवतीले अस्वीकार गरेपछि गोली प्रहार भएको प्रहरीको प्ररम्भिक अनुसन्धानबाट खुलेको छ। 

राजनीति

योगेश भट्टराईमाथि गरिएको व्यवहारप्रति एमाले ताप्लेजुङको आपत्ति

योगेश भट्टराईमाथि गरिएको व्यवहारप्रति एमाले ताप्लेजुङको आपत्ति

फुङ्लिङ । नेकपा (एमाले)का सचिव तथा प्रतिनिधिसभाका सदस्य योगेशकुमार भट्टराईलाई गृह जिल्ला ताप्लेजुङको लेलेपमा गरिएको व्यवहारप्रति नेकपा (एमाले) ताप्लेजुङ जिल्ला कमिटीले आपत्ति जनाएको छ। 

‘बजेट कार्यान्वयन कमजोर हुँदा अर्थतन्त्रमा गम्भीर असर’

काठमाडौँ ।  सरकारको वार्षिक बजेट कार्यान्वयन प्रक्रिया कमजोर हुँदा यसले निजी क्षेत्रको मनोबल घटाएको र समग्र राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको धारणा सरोकारवालाहरूले राखेका छन् ।

गशिप सबै

अन्तराष्ट्रिय

अन्तरिक्ष अभियान  सन् २०२५ मा के गर्दैछ चीन ?

अन्तरिक्ष अभियान सन् २०२५ मा के गर्दैछ चीन ?

काठमाडौँ । चीनले सन् २०२५ मा धेरै महत्वपूर्ण अन्तरिक्ष अभियान सञ्चालन गर्ने योजना बनाएको छ । यसमा ‘तियानवेन–२’ नामक क्षुद्रग्रह अन्वेषण मिसन पनि सामेल छ । यस मिसनले क्षुद्रग्रहको नजिक पुगेर अध्ययन गर्ने र नमूना सङ्कलन गर्नेछ ।

फिचर

नासिए मौलिक सम्पदा

नासिए मौलिक सम्पदा

बागलुङ । यहाँका मौलिक सम्पदासँग जोडिएका पहिचान नासिन थालेपछि स्थानीय ज्येष्ठ नागरिक चिन्तित बनेका छन् । विकासका नाममा जथाभाबी सडक सञ्जाल विस्तार गरिँदा मौलिक सम्पदा नासिन थालेपछि ज्येष्ठ नागरिक चिन्तित बनेका हुन् ।

अन्तर्वार्ता

महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छ : सांसद हसिना खान

महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छ : सांसद हसिना खान

काठमाडौँ  । बाँके जिल्लाको सदरमुकाम नेपालगन्जबाट करिब ६ किलोमिटरपूर्व यात्रा गरेपछि डुडुवा गाउँपलिका–३, हलबल डोली गाउँ आउँछ । त्यही गाउँमा जन्मिनुभएकी हसिना खान एक वर्षदेखि प्रतिनिधिसभाको सांसद हुनुहुन्छ । 

कृषि-पर्यटन

मनाङमा एक वर्षमा ३३ हजार बढी विदेशी पर्यटक भित्रिए

मनाङमा एक वर्षमा ३३ हजार बढी विदेशी पर्यटक भित्रिए

मनाङ। मनाङमा कोरोना कहर र बाढीपहिरोको प्रभावपछि विदेशी पर्यटक आगमन बढ्दै गएको छ । विसं २०८१ मा यहाँ ३३ हजार ६४८ विदेशी पर्यटक भित्रिएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ । 

प्रवास

न्यूयोर्कमा मिथिला हेरिटेज कार्यशाला

न्यूयोर्कमा मिथिला हेरिटेज कार्यशाला

न्यूयोर्क । न्यूयोर्क सिटी मेयरद्वारा घोषणा गरिएको मिथिला संस्कृति तथा फेस्टिभल दिवसका अवसरमा यहाँ ‘आर्ट फर एसडिजिजः मिथिला हेरिटेज कार्यशाला, प्रदर्शनी र पुरस्कार २०२५’ कार्यक्रम आयोजना गरेको छ ।  

साहित्य

रजुम्लाका चित्र बुढा कान्छो ‘सेफ अवार्ड’बाट सम्मानित

रजुम्लाका चित्र बुढा कान्छो ‘सेफ अवार्ड’बाट सम्मानित

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका–३ मा रहेको ‘सुर एन्ड सुपुन्ना अर्गानिक’ होटेलका सञ्चालक चित्र बुढा कान्छो सेफ अवार्डबाट सम्मानित हुनुभएको छ ।

विचित्र संसार

७ डलर चोर्दा ८४ हजार डलरको पेन्सन गुम्यो !

७ डलर चोर्दा ८४ हजार डलरको पेन्सन गुम्यो !

काठमाडौँ । जापानमा एक व्यक्तिले ७ डलर चोर्दा ८४ हजार डलरको पेन्सन गुमाएका छन् । जापानमा २९ वर्ष सेवा गरेका एक बस चालकले यात्रुको भाडाबाट ७ डलर चोरेको आरोपमा बर्खास्त भएपछि ८४ हजार अमेरिकी डलर बराबरको अवकाश प्याकेज गुमाएका छन् ।

राम्रो नेपाल

बागलुङ नगरउपप्रमुको तलबभत्ता सामाजिक कार्यमा

बागलुङ नगरउपप्रमुको तलबभत्ता सामाजिक कार्यमा

बागलुङ ।  बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले आफूले पाउने तलबभत्ता सामाजिक कार्यमा खर्चनुभएको छ । शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर उहाँले तलबभत्ता खर्चंदै आउनुभएको हो ।

विचार

‘नयाँ वर्ष नवीन आशा र विश्वासका साथ समृद्धिको द्वार खुल्ने ऐतिहासिक वर्ष बन्नुपर्छ’

‘नयाँ वर्ष नवीन आशा र विश्वासका साथ समृद्धिको द्वार खुल्ने ऐतिहासिक वर्ष बन्नुपर्छ’

विद्यादेवी भण्डारी
काठमाडौँ ।
नयाँ वर्ष २०८२ को पावन अवसरमा, म स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । 

जीवनशैली

सात दशकदेखि स्वाद चखाउँदै धनकुटे नरिवल बिस्कुट

सात दशकदेखि स्वाद चखाउँदै धनकुटे नरिवल बिस्कुट

धनकुटा । राणाकालीन शासन व्यवस्थाको प्रशासनिक विरासत बोकेको शहर धनकुटालाई अनेक मिथक, कथा र तथ्यले परिचय दिन्छ । प्रशासनिक केन्द्र भएकाले उ बेला गुल्जार भनिएको धनकुटा मुलुकमा व्यवस्था परिवर्तन हुनेक्रमसँगै बेहुली अन्माएको घरजस्तै बिरसिलो बन्दै गएको स्थानीयको अनुभूति सुनिन्छ । 

मल्टिमिडिया

अपराध

सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, दश जना पक्राउ

सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, दश जना पक्राउ

डोटी।  सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ । बडीकेदार गाउँपालिका–२ बर्छैनका २४ वर्षीय नरेश सार्कीको मृत्यु भएको हो ।