
हुम्ला । हुम्लामा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।
सु प ०१००१ नम्बरको गाडी शनिबार दिउँसो अदानचुली गाउँपालिका- ४ स्थित पाम्सको मोडमा दुर्घटना भएको हो । प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले दुर्घटनामा २ जनाको मृत्यु भएको जानकारी दिनुभएको छ । मृतकको सनाखत भने भइसकेको छैन । दुर्घटनामा ५ जना घाइते भएका छन् ।
दुर्घटनामा पर्ने सवारी स्थानीय धनमल महताराको रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने