
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तामा लिपुलेकबारे प्रश्न नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीप्रति ससदमै कटाक्ष गरिएको छ ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले प्रधानमन्त्री ओलीप्रति संसदमा यस्तो कटाक्ष गर्नुभएको छ ।
सांसद सुवालले बुधबार प्रतिनिधिसभा बैठकमा चीनमा राष्ट्रपति सि चिनफिङको रात्री भोजमा नेपालका प्रधानमन्त्री ओलीसँग भारतीय समकक्षी नरेन्द्र मोदीको भेटघाट भएको स्मरण गराउनुभयो ।
‘रात्री भोजमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय समकक्षी नरेन्द्र मोदीले उभिँदा उभिँदै भेटघाट गर्नुभयो । यसलाई प्रधानमन्त्री मोदीले तस्वीरसहित नेपालसँग गहिरो र विशेष सम्बन्ध रहेको बताउनुभयो’ सुवालले भन्नुभयो– मोदीलाई भेट्दा लिपुलेकबारे प्रश्न गर्नुभयो ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने