
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) अवार्डका लागि आवेदन आह्वान भएको छ ।
युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयले युनेस्को पेरिसबाट सन् २०२४ का लागि दिइने ‘युनेस्को प्राइज फर गल्र्स एण्ड वुमन’ मा आवेदन दिन आह्वान गरेको छ ।
नेपाल सरकारलाई सिफारिस गर्न अनुरोध भएको पुरस्कारको राशि ५० हजार अमेरिकी डलर (करिब ६६ लाख) रुपैयाँ रहेको छ । नेपालमा महिला र बालबालिकाको शिक्षा क्षेत्रमा उल्लेखनीय काम गरेका व्यक्ति वा संस्थाले तोकिएको मापदण्डको आधारमा रही पुरस्कारका लागि आगामी वैशाख ३ गतेसम्म आवेदन दिन सकिने सचिवालयले जनाएको छ ।
आवेदनमाथि आयोगको सचिवालयले छनोट गरी सिफारिस हुने र युनेस्कोको विश्वस्तरका निर्णायक समूहबाट अन्तिम छनोट हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा
- सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा ९ रिट निवेदन दायर
- एमालेको नेतृत्वमा ओलीको विकल्प नभएको प्रतिवेदन पेश
- सामाजिक सञ्जाल बन्दविरुद्ध भोलि जेनजि पुस्ताको प्रदर्शन
- कांग्रेसले अकस्मात् किन बोलायो केन्द्रीय समिति बैठक ?
- एमाले महाधिवेशनमा आज प्रतिवेदनमाथि समूहगत छलफल हुँदै
- एमाले विधान महाधिवेशन : प्रतिनिधिको हातहातमा विद्या भण्डारीको पत्र
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै