+

सामाजिक सञ्जाल निष्क्रिय गरेकोमा कांग्रेस सरकारसँग असन्तुष्ट

काठमाडौँ । सामाजिक सञ्जाल निष्क्रिय गरेकोमा  कांग्रेस नेपाली सरकारसँग असन्तुष्ट भएको छ । 


कांग्रेसले सामाजिक सञ्जाल निष्कृय पार्ने निर्णयका विषयमा सरकारसँग छलफल समेत गर्ने भएको छ । आइतबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सामाजिक सञ्जाल निष्कृयबारे सरकारसँग छलफल समेत गर्ने निर्णय गरेको छ । 

नेताहरूले सामाजिक सञ्जाल निष्कृय पार्ने निर्णयप्रति असन्तुष्टि जनाएपछि सरकारसँग छलफल गर्ने निर्णय गरिएको सहमहामन्त्री डिना उपाध्यायले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट