राजनीति

गण्डकी प्रदेशसभा बैठक आह्वान

पोखरा । गण्डकी प्रदेशसभाको बैठक आह्वान भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले  शुक्रबार दिउँसोको ३ बजेको लागि बैठक आह्वान गर्नुभएको हो ।