
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको समयदेखि सहयोगी भूमिकामा रहनुभएका नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।
डा बाबुराम प्रधानमन्त्री हुँदा पाण्डे प्रेस संयोजक हुनुहुन्थ्यो । नेकपा माओवादी फुटेपछि पनि पाण्डेले पूर्वप्रधानमन्त्री भट्टराईलाई साथ दिँदै आउनुभएको थियो । पाण्डेले माओवादी फुटेपछि पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड र पूर्वप्रधानमन्त्री भट्टराईलाई मिलाउने प्रयत्न गर्दै आउनु भएको थियो ।
पाण्डेलाई प्रधानमन्त्री दाहालले आज बिहान माओवादी केन्द्रमा स्वागत गर्नुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा