राजनीति

निजी विद्यालयमा मापदण्ड लागू गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले  निजी विद्यालयमा मापदण्ड लागू गर्न आग्रह गरेको छ ।  मन्त्रालयले  सार्वजनिक विद्यालयमा माध्यमिक तहसम्म विद्यार्थी भर्ना लगायतका कुनै पनि शुल्क नलिन र निजी लगानीका विद्यालयमा शुल्क सम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहलाई आग्रह गरेको हो।