लुम्बिनी

पाल्पामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

पाल्पा । रम्भा गाउँपालिका गाउँपालिका – १ स्थित कालीगण्डकी करिडोर सडकखण्डको भोवरमा आइतबार राति १४ प ३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रम्भा–१ असेर्दीका २८ वर्षीय हेमन्त जिटी मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।