
सर्लाही । नेकपा माओवादी केन्द्रको सर्लाही–काठमाडौँ सम्पर्क समन्वय समितीको अध्यक्षमा शम्भु नेपाल सर्वसम्मत चयन हुनुभएको छ । शनिबार काठमाडौँमा भएको तेस्रो अधिवेशनबाट नेपालको अध्यक्षतामा ४५ सदस्यिय समिती चयन भएको हो ।
समितीको उपाध्यक्षत्रयमा अमरेन्द्र कुशवाह, मुकेश खड्का र राजकुमार माले सचिवमा रोजिना थापा, कोषाध्यक्षमा उषा काफ्ले, सहसचिवमा सरोज रायमाझि चयन हुनुभएको छ ।
निवर्तमान अध्यक्ष शंकर रायमाझिको अध्यक्षता एवम् पार्टीका उपमहासचिव तथा मधेश प्रदेश ईन्चार्ज मातृका प्रसाद यादवको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको सर्लाही–काठमाडौँ सम्पर्क समन्वय समितीका बरिष्ठ सल्लाहकार प्रधान लामाले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा
- सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा ९ रिट निवेदन दायर
- एमालेको नेतृत्वमा ओलीको विकल्प नभएको प्रतिवेदन पेश
- सामाजिक सञ्जाल बन्दविरुद्ध भोलि जेनजि पुस्ताको प्रदर्शन