
काठमाडौँ । सरकारको बेथिति, बढ्दो भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध ‘जेन जी’ पुस्ताले माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन सुरु गरेको छन् ।
‘हामी कानुन बुझ्छौं, त्यसको पालना गर्छौं’ भन्ने नाराका साथ प्रदर्शनमा उत्रिन लागेका युवाहरूले न्याय, पारदर्शिता र सुशासनको माग गर्दै सरकारलाई जवाफदेही बनाउने उद्देश्य लिएका छन्।
आन्दोलनका आयोजकहरूद्वारा जारी विज्ञप्तिमा प्रदर्शन पूर्ण रूपमा शान्तिपूर्ण र कानुनी ढंगले हुने स्पष्ट गरिएको छ। उनीहरूले सरकार र राज्यका निकायहरूलाई शान्तिपूर्ण प्रदर्शन गर्ने नागरिकको संवैधानिक अधिकारको सम्मान गर्न आह्वान गरेका छन्।
साथै, यदि आन्दोलनमाथि हिंसात्मक वा बलप्रयोग गरिएको खण्डमा त्यसको सम्पूर्ण जिम्मेवारी सरकारको हुने चेतावनी समेत दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा