नेपालकैरन
काठमाडौँ ।
काठमाडौँ को गौशाला एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ । गैशालामा रहेको पिके डायग्नोस्टिक सेन्टरका संचालक साजन हुसेन माथि अज्ञात व्यक्तिले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।
हुसेनमाथि चक्कु प्रहार भएको जानकारी पाएर घटनास्थल पुगेको प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल बरामद गरेको प्रहरी वृत्त गौशालाका डिएसपी केशव थेबेले जानकारी दिनुभएको छ ।
चक्कु प्रहार गर्ने व्यक्ति फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति