+

प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ । 


नेपाल भ्रमणमा रहनु भएकी उपराष्ट्रपति  सुआन  र प्रधानमन्त्री ओलीबीच आइतबार दिउँसो सिंहदरबारमा भेटवार्ता भएको हो । 


भेटवार्तामा उहाँहरुबीच दुई देशको व्यापार, लगानी, जलविद्युत, पर्यटन र सांस्कृतिक सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै