
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पोर्चुगल र क्यानडाका लागि राजदूत नियुक्त गर्नुभएको छ ।
राष्ट्रपतिले पोर्चुगलका लागि सनिल नेपाल र क्यानडाका लागि भरतराज पौडेललाई राजदूत नियुक्त गर्नुभएको हो। क्यानडाका लागि राजदूत बन्नुभएका पौडेल निवर्तमान परराष्ट्र सचिव हुनुहुन्छ ।
राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिस अनुसार संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूत नियुक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग
- सभामुख घिमिरे र सांसद सिंहबीच नोकझोक, रेष्टमबाटै भनाभन
- सिङ्गापुरविरुद्ध नेपालको शानदार जित
- फेरी भाँचियो तामाकोसीमा निर्माणाधिन पक्की पुल
- सुनको मूल्य बढ्यो, चाँदी घट्यो
- प्रतिनिधिसभा बैठकमा रास्वपाद्वारा आज पनि वेल घेराउ र नाराबाजी
- वर्ल्डलिङ्कका सीईओलाई प्रश्न : ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो