
नेपालगञ्ज । शनिबारदेखि लागेको हुस्सु हटेपछि नेपालगञ्ज विमानस्थलबाट उडान शुरु भएको छ । बाक्लो हुस्सु लागेपछि नेपालगञ्जबाट काठमाडौं, पोखरा तथा हिमाली र पहाडी जिल्लाहरूमा हुने उडान अवरुद्ध भएको थियो ।
बाक्लो हुस्सु र शितलहर हटेपछि आइतबार २ बजेदेखि उडान शुरु भएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन दिनभित्र शिक्षकहरुलाई काममा फर्किने वातावरण बनाउनु
- कांग्रेस सरकारबाट बाहिरिन सक्छ : गगन थापा
- युवालाई निर्घात कुटपिट गर्ने ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो
- भारतलाई पाकिस्तानको कडा प्रत्युत्तर
- आवासीय चिकित्सकले भने - आन्दोलन रोकिदैन
- शिक्षामन्त्री पन्तद्वारा पद तथा गोपनीयताको शपथ
- निरङ्कुशता स्वीकार्य छैनः अध्यक्ष नेपाल
- अमेरिकीले बन्द गर्यो एमसिसी कार्यक्रम
- सुदीप न्यौपाको शव बुटवल ल्याइयो
- आगमी दुई दिन अत्यधिक गर्मीको सम्भावना