
चितवन । चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि सङ्काय र जर्मनको सामाजिक संस्था एडब्लुओ इन्टरनेशनलबीच अनुसन्धान र विकास कार्यक्रममा साझेदारी गर्ने सम्झौता भएको छ ।
सहमतिमा कृषि सङ्कायका डिन प्राडा।अर्जुनकुमार श्रेष्ठ र एडब्लुओका दक्षिण एशियाका क्षेत्रीय प्रमुख डा।सुरेन्द्र गौतमले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता अनुसार यहाँका विद्यार्थी र प्राध्यापकको अनुसन्धानमा सो संस्थाले सहयोग गर्ने भएको छ । डिन प्राडा श्रेष्ठका अनुसार राष्ट्रिय, अन्तर्राष्ट्रिय वैज्ञानिक गोष्ठी सम्मेलनमा दुई संस्थाकाबीचमा साझेदारी गर्ने सहमति भएको छ ।
विश्वविद्यालयलाई अनुसन्धान र विकासका काममा यो सम्झौतासँगै थप उचाइमा लैजान सहयोग पुग्ने उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति