
झापा । युवालाई उद्यमशील बन्न अभिप्रेरित गर्ने उद्देश्यका साथ नेपाली कांग्रेसको मेची–महाकाली ‘युवा सङ्कल्पयात्रा शुरु भएको छ ।
काँकडभिट्टाबाट शुरु भएको यात्रा आगामी मङ्सिर ४ गते महाकालीमा समापन हुनेछ ।
कांग्रेसका क्षेत्रीय सभापति इन्द्रकुमार बुढाथोकीका अनुसार यात्रा इटहरी–लहान–जनकपुर–लालबन्दी–वीरगञ्ज–भरतपुर–लमही– वीरेन्द्रनगर, कोहलपुर हुँदै महाकाली पुगेर समापन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन