+

नेपालको चुच्चे नक्सासहितको कुटनीतिक नोट भारत र चीनलाई पठाउन एकीकृत समाजवादीको आग्रह

काठमाडौँ । प्रतिपक्ष दल नेकपा एकीकृत समाजवादीले नेपालको चुच्चे नक्सा सहितको कुटनीतिक नोट भारत र चीनलाई पठाउन आग्रह गरेको छ ।


एकीकृत समाजवादीका सांसद वेदुराम भुसालले शुक्रबार राष्ट्रियसभा बैठकमा आकस्मिक समय लिएर यस्तो आग्रह गर्नुभएको हो । लिपुलेकलाई व्यापारिक नाका बनाउने गरी चीन–भारत सहमति भएको विरोध गर्दै सांसद भुसालले यस्तो गर्नुभएको हो 

सांसद भुसालले  नेपालको प्रशासनिक नक्सा भारत र चीनका साथै संयुक्त राष्ट्रसंघमा उठाउन समेत माग गर्नुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै