+

तीन सय ४० किलो गाँजासहित ट्रक नियन्त्रणमा

सुनसरी । जिल्लाको कोसी गाउँपालिका–७ हरिपुरबाट तीन सय ४० किलोग्राम (किलो) गाँजासहित एक ट्रक नियन्त्रणमा लिइएको छ । 

गोप्य सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गएकोे टोलीले जाँच गर्दा गाँजा सो परिमाण गाँजासहित ट्रक नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक राजाराम तिम्सिनाले जानकारी दिनुभयो । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०४१४ नं को ट्रकबाट गाँजा लिैजाँदै गरिएको अवस्थामा प्रहरीले रोक्न खोज्दा चालक ट्रक छोडेर भागेका थिए । यस विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट