
काठमाडौँ । ट्याक्सी चालकहरुले शुक्रबार भक्तपुर देखि काठमाडौँ सम्म ट्याक्सी र्याली निकालेका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईको निवास भक्तपुरबाट प्रसाईंको संरक्षणमा ट्याक्सी चालकहरुले र्याली निकालेका हुन् ।
विभिन्न राइड सेयरिङ एपहरूले यात्रुहरू जबरजस्ती लाने र कतिपयले अफलाइन यात्रुहरू बोक्ने गरेको भन्दै चालकहरुले व्यवसायी प्रसाईंको समर्थनमा प्रदर्शन गरेका हुन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुरबाट निस्केको ट्याक्सीको र्याली काठमाडौं प्रवेश गरेको छ । ट्याक्सी चालकले जडीबुटीको बीच सडकमै ट्याक्सी तेर्साएर प्रदर्शन गरेका थिए । बीच सडकमै ट्याक्सी तेर्साएर प्रदर्शन गरेपछि भक्तपुरतर्फबाट आएका सवारीहरू उतै रोकिएका थिए भने काठमाडौँबाट भक्तपुरतर्फ जाने सवारी समेत प्रभावित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति