कोशीको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित
२४ जेठ २०८१, बिहिवार
काठमाडौँ । प्रतिनिधिसभाको आज बसेको बैठकले ‘विनियोजन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । सभाको आजको बैठकमा त्यो प्रस्ताव अर्थ अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको हो ।