छुटाउनुभयो कि?

त्रिभुज परियोजना देशकै महत्वपूर्ण : प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटका अधिकांश प्रावधान सबै प्रदेशका साझा भए पनि गण्डकीमा महत्वपूर्ण र ऐतिहासिक योजना कार्यान्वयन गर्न लागिएको जानकारी दिनुभएको छ ।  ‘भरतपुर, बुटवल र पोखरालाई गण्डकी त्रिभुज परियोजनाको रूपमा विकास गरिने छ’ प्रधानमन्त्रीले भन्नुभयो– ‘यो परियोजना मुलुककै महत्वपूर्ण र ऐतिहासिक हुनेछ ।”

+