विश्वकप छनोट : नेपाल र युएई भिड्दै
२४ जेठ २०८१, बिहिवार
बागलुङ । नेपाली सेनाको सहयोगमा यहाँस्थित कोतघर धमाधम जीर्णोद्धार भइरहेको छ । यसको मौलिक स्वरुप कायम गरिएको छ । गलकोट नगरपालिका–३ स्थित कोतघर चौबिसे राज्यका पालाको हो ।