छुटाउनुभयो कि?

अवैध उत्खनन् बन्द गर्न निर्देशन

धादिङ । धादिङको सिद्धलेक गाउँपालिकामा कृषि फार्म र सडक निर्माणको नाममा अवैध रुपमा सञ्चालन भइरहेको उत्खनन् तत्काल रोक्न धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले सरोकार भएकालाई निर्देशन दिनुभएको छ ।

+