दूधमा आत्मनिर्भर बन्यो काभ्रे
२५ जेठ २०८१, शुक्रवार
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ९ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब रुपैयाँ भन्दा बढी नाफा गरेको छ । प्राधिकरणको चालु आवको चैत महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कूल ९३ अर्ब ९४ करोड रुपैयाँ आम्दानी गरेको छ ।