
काठमाडौँ । त्रिकोणात्मक टी–२० श्रृंखला अन्तर्गत नेपालले आज पुनः नामिबियासँग खेल्न लागेको छ। आफ्नो तेस्रो खेल खेल्न लागेको नेपाल आजको खेलमा जित्नै पर्ने दबाबमा छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र नामिबियाबीच हुने आजको खेल बिहान ११ः३० बजे सुरु हुनेछ।
यसअघि आफ्नो पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको नेपाल आजको खेलमा जितको लक्ष्यसहित मैदान उत्रने छ।
शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न आजको खेलमा नेपालका लागि जित आवश्यक छ। यदि आजको खेलमा नेपाल पराजित भए औपचारिक रुपमै फाइनल दौडबाट बाहिरिनेछ।
हालसम्म २ खेल खेलेको नेपाल दुबैमा पराजित भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग