+

ओलीको संसद सम्बोधन पुस्तकमा


काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा गर्नुभएको सम्बोधन समेटिएको पुस्तक सार्वजनिक भएको छ । 

‘संसद्‍मा केपी शर्मा ओली’ नामक पुस्तक पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रज्ञा(प्रतिष्ठानमा मंगलबार आयोजित कार्यक्रममा सार्वजनिक गर्नुभएको छ । 

सभ्यता अन्वेषण केन्द्रले तयार पारेको पुस्तकमा पूर्वप्रधानमन्त्री ओलीले संसदमा विभिन्न पटक गर्नुभएको सम्बोधन संग्रहित गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै