
झापा । बिर्तामोड निवासी आख्यानकार कृष्ण बरालको निबन्ध सङ्ग्रह ‘नातिपुस्ताको खेल’ लोकार्पण भएको छ ।
दमकको स्रष्ट्रा प्रकाशन गृहले बजारमा ल्याएको कृतिको जिल्लाका अग्रज श्रष्टाहरुले शनिबार दमकमा आयोजित एक कार्यक्रममा सामूहिक रूपमा लोकार्पण गर्नुभयो ।
लीला लेखनमा आधारित र कृतिमा नाति पुस्ताका नानीहरुदेखि युद्धसम्मको वर्णन गरिएको छ । आख्यानकार बरालको यो सातौँ कृति हो ।
त्यस अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानकी सदस्य सुमित्रा वाङदेल ‘चेली’, प्राज्ञ मुनाराज शेर्मा, साहित्यकारहरू केशव आचार्य, प्रकाश बुढाथोकी, प्रकाश थाम्सुहाङ, अभागी थेगुवा, बालचन्द्र सुब्बा, राजकुमार सुब्बा, सुन्दर कुरुप, याम थुलुङ लगायत झापाका समाजसेवीहरूको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति