खेलकुद

क्यानडा-११ ले टस जितेर नेपाल ‘ए’लाई ब्याटिङको निम्तो

काठमाडौँ । नेपाल ‘ए’ले क्यानडा-११ सँगको एकदिवसीय शृङ्खलाअन्तर्गत आज अन्तिम खेलमा पहिले ब्याटिङ गर्दैछ । मुलपानी क्रिक्रेट मैदानमा क्यानडा-११ ले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।