
काठमाडौँ । विश्वकप लिग-२ अन्तर्गत आजको खेलमा नेपालले क्यानडाविरुद्ध टस जितेर नेपालले पहिला बलिङ गर्ने निर्णय गरेको छ । नेपाल र क्यानडाबीचको खेल क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा भइरहेको छ।
त्रिकोणात्मक सिरिजमा नेपाल, क्यानडा र ओमान छन् । त्रिकोणात्मक ओडिआई सिरिज आज देखि असोज १० सम्म हुनेछ। आजको खेलमा नेपालले आरिफ शेख,अनिल शाह, र अर्जुन साउदलाई बेन्चमा राखेको छ ।
सिरिजमा नेपालले दोस्रो खेल असोज २ गते ओमानसँग खेल्नेछ । तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध रहेको छ ।
ओडिआई सिरिज सकिएको २ दिन पछि सोहि टोलीबीचमा टि ट्वान्टी आई सिरिज हुनेछ ।
नेपालको प्लेईङ ११
कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति