समाचार

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ । बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ जलेर नष्ट भएका छन् । जिल्लाको बागलुङ नगरपालिका–१२ डाँडाखेतमा स्थानीय दधिराम पौडेल यदुनाथ पौडेलको घर गोठ जलेर नष्ट भएको हो । आगलागीमा परी दधिराम पौडेल घाइते हुनुभएको छ ।