समाचार

राष्ट्रपतिद्वारा ऐतिहासिक खड्गकालिका मन्दिर उद्घाटन

तनहुँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरमा अवस्थित ऐतिहासिक खड्गकालिका मन्दिरको आज उद्घाटन गर्नुभएको छ । सप्ताहव्यापी विश्वसम्पदा दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपतिले त्यो मन्दिरको उद्घाटन गर्नुभएको हो ।