
धनुषा । नेकपा एकीकृत समाजवादी मधेश सरकारबाट बाहिरिएको छ ।
एकीकृत समाजवादीबाट प्रदेश सरकारमा सहभागी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले पदबाट राजीनामा दिनुभएको छ ।
उहाँहरुले मंगलबार साँझ मुख्यमन्त्री सरोजकुमार यादवको सचिवालयमा राजीनाम बुझाउनुभएको हो । मुख्यमन्त्री यादव बाहिर भएका कारण सचिवालयमा राजीनामा पत्र बुझाएको लुंगेलीले जानकारी दिनुभयो।
एकीकृत समाजवादीले सरकारबाट बाहिरिएलगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समाजवादीले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पत्र बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता भएको जानकारी गराएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन