+

प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण

काठमाडौँ। अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्नुभएको छ । 


प्रधानमन्त्री कार्की आज बिहान सिंहदरबार पुगेर कार्यकक्षको जिम्मेवारी समाल्नुभएको हो । 

उहाँले त्यसअघि आइतबार बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गर्नुभएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै