
काठमाडौँ । जेन–जी आन्दोलनका कारण बन्द गरिएको फिल्म हल सोमबारदेखि खुल्ने भएको छ ।
मंगलबारदेखि बन्द भएका फिल्म पुनः सञ्चालनमा ल्याउन चलचित्र संघले छलफल थालेको छ । संघका महासचिव सुरेन्द्र थापाका अनुसार अहिले पदाधिकारीहरुबीच छलफल भइरहेको छ ।
विशालनगरमा जारी वैठकमा हल केही कडाइका साथ सोमबारदेखि सञ्चालनमा ल्याउने कुरामा सहमति जुटेको छ ।
रातिको १० बजे अगावै हलबन्द गर्ने सर्त लागु हुने उनले बताए ।
उनले भने, ‘दर्शक र हलकै सुरक्षाका कारण धेरै रातिसम्मको शो हटाउने निर्णय भएको हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन