+

जेएनजी आन्दोलनले खेल स्थगित

काठमाडौँ  । नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल जेएनजी आन्दोलनको कारण स्थगित भएको छ।


देशको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै खेल स्थगित गरिएको नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

खेल दशरथ रंगशालामा सोमबार साँझ ५ः३० बजे हुने तालिका थियो।

नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल शनिबार भएको थियो। त्यो खेल गोलरहित बराबरीमा सकिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै