+

कारागार फर्कँदै फरार कैदीबन्दीहरु

जेएनजी आन्दोलनको क्रममा चितवन कारागारबाट भागेका कैदीबन्दीहरु फर्कँदै । 


 स्वच्छाले नफर्किए जसरी पनि पक्रिएर कडा कारबाही गर्ने प्रशासनले चेतावनी दिएपछि आन्दोलनको क्रममा भागेका कैदीबन्दीहरु धमाधम  कारागार फर्कन थालेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै