
काठमाडौँ । प्रतिनिधिसभाको बैठक सरेको सर्यै छ ।
आइतबारको बैठक विभिन्न सहकारीको रकम हिनामिना छानविनको लागि बनाउने भनिएको संसदीय समितिको कार्यादेश टुङ्गो नलाग्ला सरेको सर्यै भएको हो । आइतबार शुरुमा बिहान ११ बजेको लागि तोकिएको बैठक सारेर दिउँसो २ बजेलाई पुर्यायएको थियो । अहिले फेरि त्यस अझै धकेलेर अपरान्ह साढे ४ बजेसम्म लगिएको छ ।
आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा फेरि साढे ४ बजेका लागि निर्धारण गरिएको संसदका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिनुभएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद्मा उठाउँदै आएको सहकारी संस्थाको रकम हिनामिना सम्बन्धमा संसदीय छानविन समिति गठन गर्नेबारे दल सहमत भएपनि समितिको कार्यादेश टुङ्गो लाग्न सकेको छैन । छानविन समितिको कार्यादेशबारे अहिले पनि दल छलफलमै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह