+

काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने

काठमाडौँ । काठमाडौं उपत्यकाका निजी विद्यालय र क्याम्पस भोलि मंगलबार बन्द हुने भएका छन् । 


सोमबार जेनजीको प्रदर्शनबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सञ्चालकहरूले  भदौ २४ गते विद्यालय तथा क्याम्पस निर्णय गरेका हुन् ।

साना तथा ठूला विद्यालय तथा क्याम्पसहरूले मंगलबार एक दिनबन्द शिक्षण संस्था रहने सूचना अभिभावकहरूलाई पठाएका छन् ।

सोमबारको प्रदर्शनमा परी साँझसम्म २० जनाको  मृत्यु भएको छ भने ३ सय ४७ जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै