+

कोशी प्रदेशसभाको अधिवेशन आह्वान

मोरङ । कोशी प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गरिएको छ । 

प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख ३१ गते विहान ११ बजेका लागि वैठक आह्वान गर्नुभएको हो । 

प्रदेश प्रमुख खापुङले कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गर्नुभएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट