
काठमाडौँ। नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय प्रवक्ता अधिवक्ता सुरज सेजुवाल बन्नुभएको छ ।
नेविसंघको केन्द्रीय कार्य समितिले अधिवक्ता सेजुवाललाई प्रवक्ताको जिम्मेवारी दिएको हो। केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले बिहीबार उहाँलाई प्रवक्ताको जिम्मेवारी दिनुभएको हो ।
जुम्लाका सेजुवाल नेविसंघबाट राजनीतिमा सक्रिय हुँदै आउनुभएको छ । सेजुवाल २०६१ सालदेखि नेविसंघमा आवद्ध भइ राजनीतिमा सक्रिय हुन थाल्नुभएको हो ।
विभिन्न शैक्षिक गतिविधि लगायतका अध्ययन अनुसन्धानमा विशेष रुचि राख्ने सेजुवालले त्रिवि कानुन संकायबाट एलएलएम गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा