
इलाम। इलाम २ को उपनिर्वचन अन्तर्गत जारी गणनामा नेपली कांग्रेसका उम्मेदवारले अग्रता लिनुभएको छ । फाकफोकथुम १ को मत गणना सकिँदा कांग्रेस अगाडि देखिएको हो ।
निर्वाचन अधिकारीहरुले पछिल्लो पटक सार्वजनिक गरेको परिणाम अनुसार कांग्रेसका डम्बर खड्का ६ सय ५७ प्राप्त गर्नुभएको छ । नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ५ सय ३४ खड्कालाई पछ्याइरहनुभएको छ ।
पहिचानवादी पक्षका उम्मेदवार डकेन्द्र थेगिमले १ सय ८७ मत प्राप्त गर्नुभएको छ । मुलुकको राजनीतिमा पछिल्लो समय चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचनमा निकै पछाडि परेको छ । रास्वपा उम्मेदवार मिलन लिम्बूको १ सय १५ मत प्राप्त गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा