
इलाम । इलाम क्षेत्र नम्वर २ मा प्रतिनिधिसभा सदस्यको लागि भएको निर्वाचनमा मतगणना थाल्न सर्वदलीय बैठक शुरु भएको छ ।
सर्वदलीय बैठक आइतबार बिहान ७ बजेका लागि बोलाइएता पनि दलका प्रतिनिधि ढिला आएका कारण भर्खरै शुरु भएको हो । बैठकपछि मतगणना शुरु हुनेछ । इलाम २ को निर्वाचनमा १९ जना उमेद्वार रहेका छ्न । ती मध्य १२ जना दलका तर्फबाट र बाँकी स्वतन्त्र रुपमा निर्वाचनमा होमिएका छन् ।
निर्वाचन आयोगले शनिवार मध्यरातिबाट भएपनि मतगणना शुरु गर्ने बताएको भएपनि गणना स्थलमा मतपेटिका आउन ढिलाई भएपछि आजबाट मात्रै गणना शुरु हुने भएको हो । इलाम २ मा ६० प्रतिशत मत खसेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा